FLASH NEWS
- Loading...
त्रिविको ४९ औं दिक्षान्त समारोह पुस २ गते रंगशालामा हुने
- शिक्षापाटि
- समाचार
- ३५८ पटक पढिएको

|sf7df8f}F, # k'; . k'nrf]sl:yt OlGhlgol/ª SofDk;sf] xftf leq ePsf] lqe''jg ljZjljBfnosf] $%cf}+ bLIffGt ;df/f]xdf pkl:yt 5fqfx? 6f]kL p8fP/ v';L JoQm ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ। त्रिविले सोमबार सार्वजनिक सूचना जारी गर्दै उक्त समारोह राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाएको छ।
सामाजिक सञ्जाल तिर
त्रिविले यसअघि पुल्चोकमा दीक्षान्त समारोह कार्यक्रम राख्दै आएको थियो। त्रिविले जारी गरेको सूचना अनुसार समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन र स्कार्फ टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्ने छ।
गाउन र स्कार्फ वितरण मंसिर २४ गतेदेखि ३० गतेसम्म वितरण हुने त्रिविले जनाएको छ।
प्रकाशित मिति: २०८० मंसिर १३, बुधबार

प्रतिक्रिया दिनुहोस
