FLASH NEWS
- Loading...
त्रिविको पठनपाठन स्थगित, छठपछी मात्र सुचारु हुने

- शिक्षापाटि सूचना/नतिजा
- ३७१ पटक पढिएको
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको पठनपाठन आउँदाे कात्तिक ११ गतेपछि मात्रै शुरू हुने भएको छ । त्रिविले आज सूचना निकालेर असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन शुरू गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।
सामाजिक सञ्जाल तिर
देशभर विद्यमान असामान्य परिस्थितिका कारण आउँदाे हिउँदे बिदाबाट कटौती गर्ने गरी विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेकाे सूचनामा उल्लेख छ ।
प्रकाशित सूचना

प्रकाशित मिति: २०८२ भाद्र २६, बिहिबार

प्रतिक्रिया दिनुहोस









