FLASH NEWS
- Loading...
आयोगद्वारा निमावि नेपालीको नतिजा सार्वजनिक

- शिक्षापाटि सूचना/नतिजा
- ७६१ पटक पढिएको
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वनजिक गरेको छ ।
सामाजिक सञ्जाल तिर
खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।
प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार

प्रतिक्रिया दिनुहोस









