FLASH NEWS
- Loading...
एसइइ ग्रेडवृदी ; साउन २९ देखि भदौ ६ सम्म
यो वर्षको एसइइ पुरक परिक्षा साउन २९ देखि हुने भएको छ

- शिक्षापाटि समाचार
- २०२ पटक पढिएको
काठमाण्डौ – एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।
सामाजिक सञ्जाल तिर
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।
विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् । यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।


प्रकाशित मिति: २०८२ अषाढ १४, शनिबार

प्रतिक्रिया दिनुहोस









