FLASH NEWS
  • Loading...

त्रिविको पठनपाठन स्थगित, छठपछी मात्र सुचारु हुने

त्रिविको पठनपाठन स्थगित, छठपछी मात्र सुचारु हुने

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको पठनपाठन आउँदाे कात्तिक ११ गतेपछि मात्रै शुरू हुने भएको छ । त्रिविले आज सूचना निकालेर असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन शुरू गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।

सामाजिक सञ्जाल तिर

देशभर विद्यमान असामान्य परिस्थितिका कारण आउँदाे हिउँदे बिदाबाट कटौती गर्ने गरी विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित सूचना

प्रकाशित मिति: २०८२ भाद्र २६, बिहिबार