- Loading...
TSC-PSC: पर्यटन सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तरहरु
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १५६ पटक पढिएको

१. सन २०२० मा नेपालमा कति पर्यटक आएका थिए ?- २ लाख ३० हजार ८५ जना
२. पर्यटकको औषत बसाई कति दिन रहेको छ?- १५.१ दिन
३. प्रतिपर्यटक प्रतिदिन औषत खर्च कति रहेको छ?- ६५ अमेरिकी डलर
४. सबैभन्दा बढी पर्यटक के को उदेश्यको लागि आउँछ्न?- तिर्थयात्राको लागि १५.६%, पर्वतारोहण १२.४%, अन्य ११.२%)
५. नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशको क्रम केके हुन?- भारत- १७.५%, म्यानमार ९.१%, थाइल्यान्ड ९%, चीन ८%, अमेरिका ७.७
६. नेपालमा सबैभन्दा बढी पर्यटक भित्रने स्थलमार्ग कुन हो?- भैरहवा ,सुनौली बेलौरीया
७. नेपालमा जम्मा star hotel कति छ्न?- १४२ वटा
८. अन्तराष्ट्रीय पर्यटन दिवस कहिले मनाइन्छ?- सेप्टेम्बर २७ मा
९. अन्तर्राष्ट्रिय पर्यटन दिवस कहिले देखि मनाउन थालिएको हो?- सन १९७० सेप्टेम्बर २७ मा UNWTO को स्थापना भएपछी मनाउन थालिएको।।
१०. पर्यटन दिवस २०२१ को नारा के रहेको थियो ?- Tousism For Inclusive Growth.
११. नेपालमा सबैभन्दा बढी पर्यटक घुम्ने ठाउँ कुन हो?- लुम्बिनी
१२. नेपालमा सबैभन्दा बढी पदयात्रा गर्ने संरक्षीत क्षेत्र कुन हो?- अन्नपूर्ण संरक्षीत क्षेत्र
१३. नेपालमा सबैभन्दा बढी पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो?- चितवन राष्ट्रिय निकुञ्ज
१४. विश्वमा सबैभन्दा बढी पर्यटक भित्राउने देश कुन हो?- फ्रान्स
१५. नेपालको पहिलो पर्यटक को हुन?- सम्राट अशोक
(उनी १४ औ किराँती राजा स्थुङ्को को पालामा नेपालमा आएका)
१६. नेपालको पहिलो पर्यटकिय गाउँ कुन हो?- सिरुवारी स्याङ्जा
१७. नेपालमा homestay को सुरुवात कहिले देखि भएको हो?– वि.स २०६७ भाद्र १
१८. सार्क राष्ट्रकै नमुना गाउँ भनेर कुनलाई चिनिन्छ?- घलेगाउ लमजुङ
१९. नेपालमा पर्यटन मन्त्रालयको स्थापना कहिले भएको हो?- वि.स २०३३ फागुन १२
२०. नेपालमा पर्यटन बोर्डको स्थापना कहिले भएको हो?- वि.स २०५५ पौष १६
२१. नेपालमा पर्यटन प्रवर्द्धनका लागि नेपालले मनाएका बर्ष हरु केके हुन?-
@ सन १९९८ मा Visit Nepal Year
@ सन २००२/२००३ – गन्तव्य नेपाल बर्ष
@ सन २००७- पोखरा भ्रमण बर्ष
@ सन २०१०- बाघ बर्ष
@ सन २०११ – पर्यटन बर्ष
@ सन २०१२- लुम्बिनी भ्रमण बर्ष
@ सन २०२०- Visit Nepal २०२० (कोभिड १९ ले गर्दा रद्द भएको )
२२. पर्यटन प्रवर्द्धनका लागि नेपालको अन्तर्राष्ट्रिय ब्राण्ड हरु केके छ्न?-Dark Tourism , Control Tourism, Mice Tourism, Eco-Tourism २३. नेपाल भ्रमण बर्ष 2020 को लोगो डिजाइनर को हुन?– उद्दव रिमाल
सामाजिक सञ्जाल तिर

