FLASH NEWS
  • Loading...

विश्वको भूगोल सम्बन्धि ५० महत्त्वपूर्ण प्रश्नोत्तर

Post Thumbnail

१. Cartography भन्नाले केलाई बुझाउछ?- मानचित्र बिधा
२. भूगोलको नंया खोज भएको युग कुन हो?- १८ शताब्दी
३. कुन महादेशलाई पश्चिमी गोलार्धको महादेश भनिन्छ?- उत्तर अमेरिका
४. अफ्रीका महादेशको प्रमुख ताललाई के भनिन्छ?- भिक्टोरीया
५. अष्ट्रेलिया महादेशको घासे भुमिलाई के भनिन्छ?- डाउन्स
६. विश्वको सबैभन्दा ठुलो सागर कुन हो?- साउथ चाइना सि
७. विश्वको सबैभन्दा गहिरो सागरको नाम के हो?- क्यारेवियन सागर (२४०० मि)
८. पेरिटो मोरिनो कुन महादेशको हिमनदी हो?- दक्षिण अमेरिका
९. सबैभन्दा पछि पत्ता लागेको महादेश कुन हो?- अन्टार्कटिका
१०. हाल विश्वमा कतिवटा देश रहेका छ्न?- १९५(UNO का सदस्य राष्ट्र १९३ र पर्यवेक्षक राष्ट्र २)
११. UNO का पर्यवेक्षक राष्ट्र कति छ्न?- २ वटा ( भ्याटिकन सिटि र प्यालेस्टाइन )
१२. अफ्रीकाको मृत मुटु भनेर कुन देशलाई चिनिन्छ?- चाँड
१३. भौगर्भिक हिसाबले कान्छो महादेश कुन हो?- एसिया
१४. युरोप महादेशको प्रमुख ताल कुन हो?- लदोगा
१५. विश्वको सबैभन्दा ठुलो टापुको नाम के हो?-ग्रीनल्याण्ड
१६. Horn of Africa भनेर कुन कुन देशलाइ चिनिन्छ?- इथियोपिया, सोमालिया, जिबुटी, इरिट्रीया
१७. भ्याटीकन सिटिको अर्को नाम के हो?- Holy Sea
१८.एसिया र युरोपमा फैलिएका २ राष्ट्र केके हुन?- रसीया र टर्की
१९. बढी सैनिक बिद्रोह हुने देश कुन हो?- बोलीभिया (विश्वकै अग्लो राजधानी लापाज यहि देशमा छ)
२०. विश्वको गहिरो ताल बैकाल तालको गहिराई कति छ?- १६४२ मिटर
२१. Blue Heart of Asia भनेर कुन ताललाई चिनिन्छ?- बैकाल ताल
२२. कुन ताललाई भुमध्य रेखले छुन्छ? भिक्टोरिया ताल
२३. भुमध्य रेखाले नछुने सागर कुन हो?- भुमध्य सागर
२४. कुन तालले क्यानडा र अमेरिकालाई छुन्छ?- सुपेरियर
२५.पृथ्वीको जमिनको होचो भाग कुनलाई जनाउछ?- डेनमेन ग्लेसियर(यदि option मा डेनमेन नभए मृतसागर लगाउने )
२६. किविको देश भन्नाले कुनलाई चिनिन्छ?- न्युजिल्यान्ड (किविको महादेश अन्टार्टिका)
२७. ८ हजार मिटर अग्ला हिमाल एसियामा १४ वटा पर्दछ्न ।दक्षिण एसियामा कती पर्दछ्न?- १३ वटा (दक्षिण एसिया बाहिरको एउटा हिमाल माउन्ट एकान्कागुवा)
२८. विश्वको ठुलो मरुभूमि कुन हो?- सहारा मरुभूमि
२९. एसिया महादेशको ठुलो मरुभूमिको नाम के हो?- गोबी
३०. एउटै राष्ट्रले चारतिरबाट इटालीले घेरेको भुपरीवेष्ठित राष्ट्रहरु कतिवटा छ्न?– ३ वटा( भ्याटिकन सिटि, सान मारिनो,लेसेथो )
३१. दोहोरो भूपरिवेष्ठित राष्ट्र हरु केके हुन?- लिचेस्टाइन, उज्वेकिस्तान
३२. विश्वमा कति प्रकारका हावापानी पाइन्छ्न? – ६ प्रकारका
३३. उतर अमेरिकाको ठुलो मरुभूमि कुन हो?- सोनोरा
३४. विश्वको सबैभन्दा ठुलो ज्वालामुखी पहाडको नाम के हो?- मौनालोवा (अमेरिका)
३५. विश्वको कति प्रतिशत भागमा बाणिज्य वायु पाइन्छ?- ३०%
३६. क्षेत्रफलको आधारमा विश्वका ५ ठुलो देशको क्रम कुन हो?- रुस,क्यानडा,अमेरिका, चीन,ब्राजिल
३७. क्षेत्रफलको आधारमा विश्वक ५ साना देशको क्रम कुन हो?- भ्याटिकन सिटि, मोनाको,नाउर,तुभालु, सानमारिनो
३८. नेपाल बाट सबैभन्दा नजिकको महासागर कुन हो?- हिन्द महासागर
३९. नेपालको नजिकको सागर कुन हो?- बङ्गालको खाडी
४०. अफ्रीका महादेशको अग्लो टाकुरा किलिमन्जरो कति उचाईमा छ?- ५८९५ मिटर
४१. विश्वमा सबैभन्दा ठुलो भुपरीवेष्ठित राष्ट्र कुन हो?- काजकिस्तान
४२. विश्वमा जम्मा भुपरीवेष्ठित राष्ट्र ४८ मध्ये युरोप महादेशमा कतिवटा रहेका छ्न?- १८ ( एसियामा १२, अफ्रीकामा १६, दक्षिण अमेरीकामा २ वटा)
४३. मरुभूमि बिहिन महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ?- युरोप
४४. मङोलीया र चिनमा फैलिएको मरुभूमिको नाम के हो?-गोबी
४५. एसिया महादेशको पुर्व सिमानामा कुन महासागर पर्दछ?- प्रशान्त महासागर
४६. अफ्रीका महादेशको दक्षिण सिमानामा कुन महासागर पर्दछ?- कुमेरु महासागर
४७.कुन महादेशलाई चारैतिर बाट कुमेरु महासागरले घेरेको छ?- अन्टार्टिका
४८. क्षेत्रफलको आधारमा युरोपको सबैभन्दा ठुलो देश कुन हो?- रसिया
४९. क्षेत्रफलको आधारमा उत्तर अमेरिकाको सबैभन्दा ठुलो देश कुन हो?- क्यानडा
५०. सबैभन्दा गहिरो महासागर कुन हो?- प्रशान्त महासागर

सामाजिक सञ्जाल तिर

 

प्रकाशित मिति: २०७८ फागुन २६, बिहिबार