- Loading...
यी हुन शिक्षक सेवा आयोगले सोधीरहने प्रश्नोत्तर
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- २११ पटक पढिएको

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री
शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री
शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री
१. Educatum को शाब्दिक अर्थ के हो?- To train ,act of teaching, Training
२. Educere को शाब्दिक अर्थ के हो?- To lead out,To draw out
३. Educare को शाब्दिक अर्थ के हो?- To bring up, To raise, To educate
४.विधालयको घेराभित्र दिइने शिक्षा तथा प्रमाणपत्रमुखी शिक्षा शिक्षाको कुन अर्थ हो?- सँकुचित अर्थ
५.”शिक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो ।” यो शिक्षाको कुन अर्थ हो?- व्यापक अर्थ
६. ब्यक्तिमा परिपुर्णता ल्याउनु शिक्षाको कुन अर्थ हो?-“वास्तविक अर्थ
७. ब्यक्तिको सर्वाङ्गिण विकास गराउन सहयोग गर्नु शिक्षाको कुन अर्थ हो?- वास्तविक अर्थ
८. शिक्षा एक िद्वमुखी प्रक्रिया हो,यसका २ मुखहरु शिक्षक र विधार्थी हुन ।यो भनाइ कसको हो?- John Adams
९. शिक्षक , विधार्थी र समाजलाई शिक्षाको त्रीमुखी प्रक्रिया मान्ने ब्यक्ति को हुन?- जोन डिवे
१०. शिक्षा सामाजिक विकासको प्रक्रिया हो। यो कुन अर्थ सङ सम्बन्धित छ?- विश्लेषणात्मक
११.” राम्रो नैतिक चरित्रको विकास नै शिक्षा हो।” यो भनाइ कसको हो?- हरबर्ट
१२. “शिक्षा भनेको देशको तालीम र राष्ट्रप्रतिको माया हो।” यो भनाइ कसको हो?- कौटिल्य
१३.” मानिसको सम्पुर्ण विकास नै शिक्षा हो ।” यो भनाइ कस्को हो?- कमेनियस
१४. औपचारिक शिक्षा कस्तो प्रकृतिको शिक्षा हो?- अलचिलो एवम् कठोर
१५. “प्रमाणपत्र रोगबाट मुक्त सहि शिक्षा नै अनौपचारिक वा जीवनपर्यन्त शिक्षा हो” यो भनाइ कस्को हो?- रोनाल्ड डोर
१६. अनौपचारिक शिक्षालाई सर्वप्रथम प्रचारीत गर्ने ब्यक्ति को हुन?- कुम्बस
१७. The School is dead को सङ सम्बन्धित छ?- एभरेट रेमर
१८. Deschooling society को सङ सम्बन्धित छ?- इभान इलिच
१९. Pedagogy of the oppressed नामक कृतिका लेखक को हुन?- पाउलो फ्रेरे
२०. औपचारिक शिक्षालाई Banking Approach भनी आलोचना गर्ने ब्यक्ति को हुन?- पाउलो फ्रेरे( Pedagogy of the oppressed पुस्तकमा आलोचना गरेका।)
२१. अनौपचारिक शिक्षामा शिक्षक कुन भुमिकामा रहन्छ?- सहजकर्ता
२२. REFLECT का प्रतिपादक को हुन?- पाउलो फ्रेरे (Regenerating Frererian Literacy Through Empowering Community
२३. प्रौढ शिक्षण विधीलाई के भनिन्छ?- Andragogy
२४. Andragogy को सुरुवात गर्ने ब्यक्ति को हुन?- शिक्षा शास्त्री माल्कम नोल्सले
सामाजिक सञ्जाल तिर
२५. जनशक्तिको विकास शिक्षाको कुन उदेश्य हो?- सामाजिक उदेश्य
२६. जुन ब्रुबाकरका अनुसार समाजमा शिक्षाको ४ बैकल्पिक कार्य केके हुन?- परम्परागत कार्य, प्रगतिशील कार्य, तटस्थ कार्य, क्रान्तिकारी कार्य
२७. कुन बादले शिक्षाको उदेश्यलाई अन्तरनिहित क्षमताको विकासको रुपमा लिएको छ?- आदर्शवाद
२८. कुन बादले शिक्षाको उद्देश्यलाई पुर्ण जीवनको तयारीको रूपमा लिएको छ?- प्रकृतिवाद
२९. शिक्षाविद जोन एडम्सका अनुसार व्यक्तीले सम्बन्ध राख्नुपर्ने ३ वटा सन्सार के हुन?- प्रकृति ,समाज, नैतिकता
३०. शिक्षा त्यो प्रक्रिया हो जसको परम लक्ष्य मुक्ति हो।यो भनाइ कसको हो?- उपनिषद

