FLASH NEWS
  • Loading...

आयोग तयारी : सिकाईका सिद्धान्तहरु सङ सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरु

Post Thumbnail

१. शिक्षामा सिकाई सिद्धान्तका पिता भनेर कसलाई चिनिन्छ?थर्नडाइक
२. पुनर्वल सहितको सिकाई सिद्धान्त भन्नाले कुन कुन ब्यवहारबादी सिकाइ सिदान्त बुझिन्छ?- क्रियापरक सिकाइ सिदान्त, प्रयत्न तथा भूलको सिकाई सिदान्त, हलको सिकाइ सिदान्त
३. पुनर्वल बिहिन सिकाई सिधाान्त भन्नाले कुन कुन लाई चिनिन्छ?-वाटसनको सिकाई सिधाान्त , गथ्रीको सिकाई सिदान्त, प्याभलभको सिकाई सिधाान्त
४ . प्याभलभको सिकाई सिधाान्त लाई शास्त्रीय सम्बन्धन प्रत्यावर्तन सिकाई सिधाान्त भनी नामाकरण गर्ने मनोवेता को हुन?B.F Skinner
५. Pavlov को सिकाई सिधाान्त अनुसार CR को अर्थ के हो?- Unnatural Response
६. उद्दिपकहरुको सुष्म भिन्नता पहिचान गर्न सक्ने अवस्थालाई के भनिन्छ?- उद्दिपक विभेदिकरण
७. S type learning theory भनेर शास्त्रीय सम्बन्धन प्रत्यावर्तनको सिकाई सिधाान्त लाई भनिन्छ भने R type learning theory भनेर कुनलाई भनिन्छ?कार्यपरक सिकाई सिधाान्त
८. प्याभलभको सिद्धान्त अनुसार स्वभावीक उद्दिपकलाई अस्वभाविक उद्दिपकले प्रतिस्थापन गरि स्वाभाविक उद्दिपक प्रतिक्रिया प्राप्त गर्नुलाई कस्तो प्रकारको अनुबन्धन भनिन्छ?- उच्चस्तरीय अनुबन्धन
९. मासु नदिइ केवल घन्टीको आवाज मात्रै दिदा आवाज सुन्दा मात्र पनि Salvation चुहाउने कुकुरको बानी हराएर जाने अवस्थालाई के भनिन्छ?विलोपन
१०. उद्देश्य पुर्ण नहुने सिद्धान्त कुन हो?- शास्त्रीय सम्बन्धन प्रत्यावर्तन सिकाइ सिद्धान्त
११. रचनावादी सिकाई सिद्धान्त प्रतिपादक हरु कोको हुन?- जिन पियाजे र भिगोत्सकी
१२. दिमागलाई Tabularasa भन्ने ब्यक्ति को हुन?- जोन लक
१३. उत्तेजना र प्रतिक्रिया विचको सिकाई सिद्धान्त कुन्कुन हुन?ब्यवहारवादी सिकाई सिद्धान्तहरु
१४. गेस्टाल्टवादी सिकाई सिद्धान्तका पिता को हुन?Max Wertheimer
१५. गेस्टाल्टवादी भनेर को को लाई चिनिन्छ?- Max Wertheimer , Wolf Gang, Kohler and Kofka
१६. नक्कल गरेर सिकिने , अनुकरणात्मक्ब, पहिचानात्मक सिकाई सिद्धान्त भनेर कुन सिकाई सिद्धान्तलाई चिनिन्छ?-“सामाजिक सिकाई सिद्धान्त
१७. सामाजिक सिकाई सिद्धान्तका प्रतिपादक को हुन?- अल्बर्ट बान्डुरा
१८.सामाजिक रचनावादी सिकाई सिद्धान्तका प्रतिपादक को हुन?भिगोत्सकी
१९. संज्ञानात्मक रचनावादी सिद्धान्तका प्रतिपादक को हुन?-जिन पियाजे
२०. MKO( More Knowledge Other ) र ZPD (Zone of Proximal Development) कसको अवधारणा हो?-“भिगोत्सकी
२१. जीन पियाजेले संज्ञानात्मक विकासका चरणहरु कति छ्न भनेका छ्न?४ चरण
२२. जीन पियाजेका अनुसार संज्ञानात्मक विकास प्रक्रियाका चरणहरु कति भनेका छ्न?- ४ वटा( Scheme, Assimilation, Accomadation, Equilibiration)
२३. प्याभलभले आफ्नो सिद्धान्त को नाम के राखेका थिए ?- प्रतिक्षेपको सिद्धान्त Conditioned Reflex Theory
२४. प्याभलभले कहिले नोबेल पुरस्कार पाएका थिए ?- सन १९०४
२५. No stimulus No response मा आधारित सिद्धान्त कुन हो?- शास्त्रीय सम्बन्धन पर्त्यावर्तनको सिद्धान्त
२६. शास्त्रीय सम्बन्धन सिकाइ सिद्धान्तमा घन्टी बजाएको कति समयमा कुकुरलाई मासु दिइएको थियो ?- १५ सेकेन्ड
२७. Pavlov का अनुसार सिकाइको लागि केके बिचमा सामिप्यता हुनुपर्छ भनेका छ्न?- अस्वभाविक र स्वभाविक उद्दिपक
२८. कार्यपरक सिकाई सिद्धान्तका प्रतिपादक को हुन? B.F Skinner
२९. B.F skinner ले कुन पुस्तक लेखी कार्यपरक सम्बन्ध सिकाइ सिद्धान्त सार्वजनिक गरे?- Behaviour of Organism
३०. कार्यपरक सिकाई सिद्धान्तलाई के भनिन्छ?– Instrumental Conditioning
३१. Skinner का अनुसार सिकाईको लागि केके बिचमा सामिप्यता हुनुपर्छ ?- प्रतिक्रिया र पुनर्वल बिच
३२. ब्यवहार निर्माण गर्नु कुन सिकाई सिद्धान्तको विशेषता हो?- कार्यपरक सम्बन्ध सिकाई सिद्धान्त
३३. Skinner ले पुनर्वल तालिकालाई कति भागमा बाडेका छ्न?२ भाग
३४. निश्चित समयको अन्तरालमा प्रदान गरिने पुनर्वललाई के भनिन्छ?निश्चित अन्तराल
३५. स्किनरले मुसोले लिभर थिचेपछी खान दिएका थिए । खानालाई उनले के भनी नामाकरण गरे?पुनर्वलिय उद्दिपक
३६. शास्त्रीय सम्बन्ध पर्त्यावर्तन सिकाई सिदान्त Law of Contiguity मा आधारित हुन्छ भने law of effect मा आधारित सिकाई सिदान्त कुन हो?- कार्यपरक सम्बन्ध सिकाई सिद्धान्त
३७. सिकारुले समान उद्दिपक विच अन्तर थाहा नपाइ प्रतिक्रिया जनाउनु लाई के भनिन्छ?-“उद्दिपक सामान्यीकरण
३८. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिकाई सिद्धान्तले कहिले नोबेल पुरस्कार पायो?सन १९०४
३९. Pavlov को सिकाई सिद्धान्तलाई कति चरणमा बाडिएको छ?– ३ चरण
४०. सुखद एवम अनुकुल वातावरणिय तत्वलाई के भनिन्छ?- सकारात्मक पुनर्वल

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७८ चैत्र ६, आईतबार