FLASH NEWS
  • Loading...

महत्त्वपूर्ण समसामयिक

Post Thumbnail

१. वि.स २०७७ सालको मदन पुरस्कार कसलाई कुन कृतिको लागि प्रदान गरियो?- भगिराज इङ्नाम, लिम्बुवानको ऐतिहासिक दस्तावेज
२. हालसम्म सर्वाधिक ३ पटक मदनपुरस्कार प्राप्त गर्ने ब्यक्ति को हुन?- सत्यमोहन जोशी
३. मदन पुरस्का पाउने पहिलो महिला साहित्यकार को हुन?- बिष्णुकुमारी वाइबा (पारीजात)
४. हालसम्म कतिजना महिला साहित्यकारले मदन पुरस्कार प्राप्त गरेका छ्न?-४ जना
५. जगदम्बा श्री पुरस्कार पाउने पहिलो ब्यक्ति को हुन?- नारायण गोपाल
६. मदन पुरस्कार पाउने एकमात्र बिदेशी को हुन?- Father William क्यानडाका
७. मदन पुरस्कार प्राप्त गर्ने एकमात्र प्रधानमन्त्री को हुन?- लोकेन्द्र ब. चन्द
८. वि.स २०७८ को भैरव अर्याल पुरस्कार कसलाई प्रदान गरियो?- नरनाथ लुइँटेल
९. वि.२०७७ को पृथ्वी प्रज्ञा पुरस्कार कसलाई प्रदान गरियो?- सत्यमोहन जोशी
१०. चलचित्र क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार ओस्कार अवार्ड दिन कहिले बाट सुरु भएको थियो ?- सन १९२९ बाट
११. सन २०२१ को ९३ औ ओस्कार अवार्ड प्राप्त गर्ने चलचित्र कुन हो?- नो म्याड ल्याण्ड
१२. संगीत क्षेत्रको प्रतिष्ठित पुरस्कार कुन हो?- ग्रामी अवार्ड
१३.सन २०२१ को Miss World को उपाधी कुन देशकी कुन सुन्दरीले प्राप्त गरेकी छ्न?- क्यारोलिना बेल बास्का पोल्यान्डकि
१४. BIMSTIC को ५ औ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा कहिले आयोजना हुने भएको छ?- सन २०२० मार्च ३०
१५. हाल नेपालले UNO मा कति खर्च बेहोर्दछ?- ०.०१०%
१६ नेपालको संविधान सभाबाट MCC प्रतिनिधि सभाबाट कहिले पारित गर्यो?- वि.स २०७८ फागुन १५ गते
१७. भ्रष्टाचार सूचकांक २०२१ अनुसार नेपाल कति औ स्थानमा रहेको छ?- ११७ औ (३३ अङ्क सहित)
१८. The Voice Kids बिजेता को हुन?- जेनिश उप्रेती
१९. UNO मा Veto प्रयोग गर्ने पछिल्लो राष्ट्र रुस हो भने उक्त Veto कहिले प्रयोग गरेको थियो ?- सन २०२२ फेब्रुअरी २५ मा युक्रेनको विरुद्ध
२०. दिगो विकास २०२१ अनुसार नेपाल कति औ स्थानमा रहेको छ?- ९६ औ
२१. साहसिक महिला पुरस्कार २०२२ बाट सम्मानित हुने महिला को हुन?- भुमिका श्रेष्ठ
२२. सन २०२१ को फिफा बर्ष खेलाडी घोषित हुने ब्यक्ति को हुन?- पोल्यान्डका रोवर्ट लेबाडोस्की
२३. ३२ औ ओलम्पिक खेलको मस्कट के थियो ?- मिराइटोबा
२४. ३२ औ ओलम्पिक खेलमा नेपालको तर्फबाट कति खेलमा कतिजना खेलाडीले भाग लिएका थिए?- ४ खेलमा, ५ जनाले
२५. अब आउँदो ३३ औ ओलम्पिक खेलकुद कहिले र कहाँ हुँदै छ?- सन २०२४ फ्रान्स पेरिस, ३४ औ लस एन्जल्स अमेरिका, ३५ औ मेलबर्न अष्ट्रेलिया )
२६ प्रथम ओलम्पिक कहिले कहाँ आयोजना भएको थियो ?- एथेन्स ग्रीस
२७. सन २०२२ मा कतारमा आयोजना हुने २२ औ विश्वकप फुटबलमा छनोट हुने पहिलो राष्ट्र कुन हो?- जर्मन (एसियाबाट इरान)
२८. हालसम्म सर्वाधिक ५ पटक विश्वकप जित्ने राष्ट्र कु हो?- ब्राजिल (सन १९५८, १९६२, १९७०, १९९४, २००२)
२९. नेपालमा कोरोना विरुद्धको खोप अभियान कहिले सुरु भयो ?- वि.स २०७७ माघ १४ ।खोप लगाउने पहिलो ब्यक्ति सागरराज भण्डारी

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७८ चैत्र ७, सोमबार