FLASH NEWS
  • Loading...

आयोगले प्रकाशन गर्यो माबी गणित विषयको ७ वटै प्रदेशको नतिजा ( नतिजा सहित )

Post Thumbnail

माबी गणित विषयको सातै प्रदेशको नतिजा सार्वजनिक

माबी गणित विषयको सातै प्रदेशको नतिजा सार्वजनिक

काठमाडौ : शिक्षक सेवा आयोगले सातै प्रदेशबाट गणित विषयका शिक्षक छनोट गरेको छ । आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेसंगै शिक्षक नियुक्तिकालागि सिफारिस भएका हुन् ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको छ ।

गणित विषयको अन्तर्वार्ताको नतिजा

प्रकाशित मिति: २०७९ आश्विन ३०, आईतबार