FLASH NEWS
  • Loading...

प्राविको प्रवेशपत्र प्रीन्ट गर्ने आयोगको सूचना, १ लाख १२ हजारको आवेदन

Post Thumbnail

१ लाख १२ हजार ८५ को आवेदन परेको छ

१ लाख १२ हजार ८५ को आवेदन परेको छ

 

सामाजिक सञ्जाल तिर

काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक  तह तृतीय श्रेणीको खुल्ला परिक्षाको प्रवेशपत्र प्रीन्ट गर्न सकिने सूचना प्रकाशन गरेको छ ।

अनलाइन दर्खास्त स्वीकृत भएका उम्मेदवारले आयोगको वेबसाईटमा गइ निर्देशन अनुसार प्रवेशपत्र डाउनलोड गरि प्रीन्ट गर्न सकिनेछन।

आयोगले गत चैत महिनामा अनलाइन दर्खास्त आह्वान गरेको थियो । करिब १२ हजार रिक्त दरबन्दीको लागि १ लाख १२ हजार ८५ जनाको आवेदन परेको छ ।

आयोगले प्रकाशन गरेको सूचना

प्रकाशित मिति: २०८० बैशाख २२, शुक्रबार