- Loading...
TSC/ PSC; वातावरण सम्बन्धि अत्यन्तै महत्त्वपूर्ण जानकारी
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- ३२९ पटक पढिएको

वातावरण सम्बन्धि महत्त्वपूर्ण जानकारी
१. ब्रुटल्याण्ड आयोगको स्थापना कसको नेतृत्वमा कहिले भयो? – नर्वेका प्र.म ग्रो हर्मेल ब्रुट्ल्याण्ड्को नेतृत्वमा सन १९८३
२. ब्रुट्ल्याण्ड आयोगले “Our Common Future” नामक प्रतिवेदन कहिले प्रस्तुत गर्यो? – सन १९८७
३. नेपालमा वातावरण सङ सम्बन्धि विषय कुन योजनामा समावेश भयो ?- छैठौ
४. नेपालमा दिगो विकास सम्बन्धि निति कुन योजनामा समावेश भएको थियो ?- आठौ
५. पृथ्वी शिखर सम्मेलन कहिले भएको थियो ?– सन १९९२ जुन ३-४ सम्म
६. नेपालमा दिगो विकासको एजेन्डा कहिले बनाइयो ?- वि.स २०६०
७. पृथ्वी बचावटको लागि स्टकहोम सम्मेलन कहिले भएको थियो ?- सन १९७२
८. वातावरण मैत्री विकास भन्नाले के बुझिन्छ?- दिगो विकास
९. विनास बिनाको विकास भन्नाले के बुझिन्छ ?- दिगो विकास
१०. “एजेन्डा २१” के सङ सम्बन्धित छ?- वातावरण र विकास
११. एजेन्डा २१ मा हस्ताक्षर गर्ने पहिलो राष्ट्र कुन हो?– चीन १९९४
१२. नेपालमा विश्व वातावरण दिवस कहिले देखि मनाउन थालिएको हो?- सन १९७६
१३. दिगो विकास शब्द प्रयोग गर्ने प्रथम ब्यक्ति को हुन?- वार्वरा वार्ड
१४. नेपालमा वातावरण संरक्षण ऐन कहिले ल्याइएको हो?- वि.स २०५३
१५. अब्राहम पुरस्कार के सङ सम्बन्धित छ ?- वातावरण
१६. पहिलो अन्तर्राष्ट्रिय वातावरण सम्मेलन कहाँ र कहिले भयो?- सन १९७२स्टकहोम
१७. चिपको आन्दोलन के सङ सम्बन्धित छ?- बन तथा बनस्पति संरक्षण
१८. विश्व बन्यजन्तु कोष WWF को स्थापना कहिले भयो ?- सन १९६१
१९. ग्लोबल ५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन?- डा. कृष्ण कुमार पाण्डे
२०. वातावरण परिषदको अध्यक्ष को हुन्छ?- प्रधानमन्त्री
२१. विश्व वातावरण दिवस कहिले मनाइन्छ?- जुन ५
२२. चिपको आन्दोलन कहिले सुरु भयो ?- सन १९७३
२३. ‘ग्लोबल’५०० वातावरणिय पुरस्कार स्थापना कस्ले गर्यो?- UNEP
२४. विश्व सिमसार दिवस कहिले मनाइन्छ?- फेब्रुअरी २
२५. सिमसार संरक्षण सम्बन्धि रामसार महासन्धि कहिले र कहाँ भयो ?– सन १९७१ इरानको रामसारमा
२६. रामसार सन्धी कहिले देखि लागू भयो ?- सन १९७५ डिसेम्बर
२७. रामसार महासन्धिलाई नेपालले कहिले अनुमोदन गर्यो?– सन १९८७ डिसेम्बर १७
२८. नेपालका कति क्षेत्रहरूलाई रामसार सुचिमा सुचिकृत गरिएको छ?- १० वटा( पहिलो कोशी टप्पु बन्यजन्तु आरक्ष सन १९८७ मा)अन्तिम – पोखराका ९ ताल २०१६ फ्रेब्रुअरी २ मा।
२९. वि.स २००७ मा रामसार सूचिमा सुचिकृत स्थान कुन कुन हुन?- सगरमाथा रा. नी, शे-फोक्सुण्डो, रारा ताल र निकुञ्ज ,गोसाइँकुण्ड
३०. विश्व बन महोत्सव कहिले मनाइन्छ?- मार्च २१
३१. नेपालमा बन क्षेत्रले ढाकेको भु-भाग कति छ?- ४४.७४%
३२. नेपालमा जैविक विविधता दिवस कहिले मनाइन्छ?- हाल मे २२( पहिला डिसेम्बर २९)
३३. CITES को स्थापना कहिले भयो ?– सन १९७५
३४. IUCN को प्रधान कार्यालय कहा छ?- स्विजरल्याण्डको ग्ल्याण्ड
३५. WWF को लोगोमा केको चित्र छ?– पाण्डा
३६. संकटमा परेका प्रजातीको RED Data Book कसले प्रकाशित गर्दछ?- IUCN
३७. बायोग्यासमा मिथेनको मात्रा कति % हुन्छ?– ६५%
३८. पृथ्वी दिवस कहिले मनाइन्छ? अप्रील २२.
३९. वातावरणिय क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार कुन हो ?– Blue Planet Award.
४०. ओजोन तह बिनासको मुख्य कारण के हो? – क्लोरोफ्लोरो कार्वन
४१. CFC को उत्पादन कसले गरेका थिए ?- डा.थोमस मिज १९३०
४२. विश्वको सर्वाधिक तापक्रम बर्ष कुन हो? सन २००६
४३. सन २१०० सम्ममा समुन्द्री सतह कति बढ्ने अनुमान गरिएको छ? –३० से.मि
४४. स्वस्थ वातावरणका लागि कति % भुभाग बनजङलले ढाकेको हुनुपर्दछ?- ४३%
४५. नेपालमा विश्वको कति % हरितगृह ग्यास उत्सर्जन हुन्छ? – ०.०२५%
४६ Blue Planet Award को राशी कति छ?– ५ करोड यन
४७. नेपालमा बृक्षरोपनको सुरुवात कहिले भयो ?- वि.स २००२
४८. ओजोन तह बायुमण्डलको कती उचाइमा पाइन्छ?– २५-४०
४९. कालापत्थरमा नेपालको मन्त्री परिषदको बैठक कहिले सम्पन्न भयो ?- वि.स २०६६ मङ्सिर १९
५०. जलबायु सम्बन्धि महासन्धि प्रतिनिधि सभाबाट कहिले पारीत भएको थियो ?- २०५० चैत १
सामाजिक सञ्जाल तिर

