FLASH NEWS
  • Loading...

वातावरण सङ सम्बन्धित आयोग तयारीको लागि महत्त्वपूर्ण ५० प्रश्नोत्तर

Post Thumbnail

१. पृथ्वीको कुन तहमा ओजोन तह पाइन्छ?- समतापमण्डलमा
२. ओजोन तह पृथ्वीको वायुमण्डलको कति कि.मि बिचमा रहेको छ?- २५ देखि ४० कि.मी
३. ओजोन तह पत्ता लगाउने बैज्ञानिक को हुन?- जे.सि फारम्यान
४. ओजोन तह पातलिदै गएको तथ्य पत्ता लगाउने बैज्ञानिक को हुन?- शेरउड रोल्याण्ड
५. ओजोन तह १% नाश हुँदा कति % परावैजनी किरण पृथ्वीमा आउँछ?- २%
६. सन १९८५ मा निम्बस नामक भु-उपग्रहले अन्टार्टिका महादेशको आकाशको ओजोन तहमा प्वाल पारेको तथ्य फेला पारेको थियो जसलाई के नाम दिएको छ?- होली वे
७. ओजोन तह सम्बन्धि सन्धी कहिले भयो?- सन १९८७
८. नेपालमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र कहिले स्थापना भएको हो?– वि.स २०५३/०७/१८
९.१५ औ योजनाले बैकल्पिक उर्जा खपत कति पुर्याउने लक्ष्य राखेको छ?- १२%
१०. ZERO ENERGY HOUSE नेपालको कुन ठाँउमा स्थापना भएको छ?- पुल्चोक ललितपुर
११. विश्वमा सबैभन्दा पहिला हावाबाट उर्जा उत्पादन गर्ने देश कुन हो?- डेनमार्क
१२. भु-तापिय जियो थर्मल उर्जाको लागि प्रख्यात जिल्ला कुन हो?- सिन्धुपाल्चोक
१३. नेपालमा हावाबाट उर्जा निकाल्ने जिल्ला कुन हो?- मुस्ताङ
१४. Photo Voltic Cell भन्नाले के बुझिन्छ?- सौर्य उर्जा
१५. बैकल्पिक उर्जाको मुख्य स्रोत के हो? – जलविद्युत
१६. हाल नेपालमा खाना पकाउन दाउराको प्रयोग गर्नेको संख्या कति % छ?- ६४%
१७. खाना पकाउन LP Gas प्रयोग गर्नेको संख्या कति % छ?- २१.०३%
१८. नेपालमा वायुप्रदुषण हुनुको मुख्य कारक तत्व के हो?- कार्वनमोनोअक्साइड ग्यास
१९. ध्वनि तिब्रता नाप्ने इकाइ के हो?- डेसिबल
२०. मानिसको कानको लागि नर्मल मानिने ध्वनि कति डेसिबल हो?- ६५
२१. रुखको पात हल्लिदा कति डेसिबल ध्वनी उत्पती हुन्छ?- १०
२२. काने खुसी गर्दा कति डेसिबल ध्वनी उत्पती हुन्छ?- २०
२३. रकेट इन्जिन उडाउदा कति डेसिबल ध्वनी उत्पादन हुन्छ?- १८०
२४. बन्दुकको आवाज र जेट विमान उडाउदा कति डेसिबल ध्वनी उत्पादन हुन्छ ?- १४०
२५. मोटरसाइकल तिब्र बेगमा कति डेसिबल ध्वनी उत्पती हुन्छ?- १३०
२६. गाडीको हर्न बजाउदा कति डेसिबल ध्वनी उत्पादन हुन्छ?- ११०
२७. रक संगीत बज्दा कति डेसिबल ध्वनि उत्पती हुन्छ ?- १२०
२८. वालेस महासन्धी के सङ सम्बन्धित छ?- फोहोर मैला
२९. कुनैकुनै ठाँउको वातावरण स्वस्थ रहनको लागि कति % भुभाग बनजङलले ढाकेको हुनुपर्छ ?- ४३%
३०. नेपालमा कति % बनजङल रहेको छ?- ४४.७४%(घनाजङल ४०.३६%, झाडी क्षेत्र ४.३८%)
३१. एउटा रुखले दैनिक कति के.जी अक्सिजन दिन्छ?- २.६ केजी
३२. विश्वमा सबैभन्दा बढी बृक्षारोपन गर्ने देश कुन हो?- चीन
३३. नेपालमा कहिले देखि बृक्षारोपन सुरु गरिएको हो?- वि.स २००२ बाट
३४. नेपालमा पहिलोपटक कहिले देखि फोहोरमैला निति आएको हो?- वि.स २०५२
३५. मिनामता महासन्धि के सङ सम्बन्धित छ?- पारोयुक्त्त फोहोर
३६. ” हाम्री बहिनी” के सङ सम्बन्धित छ?- वातावरण मैत्री सपिङ ब्याग
३७. हाल नेपालमा कति माइक्रोन भन्दा कमको प्लास्टिक विक्री बितरणमा रोक लाएको छ?- ४० माइक्रोन भन्दा कमको
३८. माछालाई धेरै समयसम्म ताजा राख्न प्रयोग गरिने औषधिलाई के भनिन्छ?- फर्मालिङ
३९. यु.जि ९९ के हो?- गहुँ बालिमा लाग्ने घातक 
४०. ISO २२००० के सङ सम्बन्धित छ?- खाध सुरक्षा सङ सम्बन्धित
४१. ISO १४००० के सङ सम्बन्धित छ? – वातावरण ब्यवस्थापन
४२. दिगो विकास शब्दको सर्वप्रथम प्रयोग गर्ने ब्यक्ति को हुन?- E.O Wilson अमेरिकाका
४३. पर्यावरण विज्ञान शब्दको प्रयोग कर्ता?- Ernest Haeckel,१९६९
४४. पारिस्थितिक पद्धति शब्दको सुरुवात कर्ता को हुन?- A.G Tansley ,सन १९३५
४५. हरितगृह शब्दको अवधारणा ल्याउने ब्यक्ति को हुन?- वेरिन जिन फेरियर
४६. हरितगृह प्रभाव अवधारणा ल्याउने ब्यक्ति ?- आर्थिनस
४७. CFC ग्यासको उत्पादन गर्ने ब्यक्ति को हुन?- डा.थोमस मिज
४८. गोवर ग्यासमा कुन ग्यास पाइन्छ?- मिथेन ग्यास
४९. अम्लबर्षा को अवधारणा ल्याउने ब्यक्ति को हुन?- रबर्ट एङ्गस स्मिथ
५०. Ecology शब्दको प्रयोग गर्ने ब्यक्ति को हुन?- अर्नेष्ट ह्याकेल (जर्मनिका)

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार