FLASH NEWS
  • Loading...

राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ प्रश्ननोत्तर

Post Thumbnail

१ राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ कहिले स्वीकृत भएको हो?- २०७६/०५/२०
२. राष्ट्रिय पाठ्यक्रम प्रारुप निर्माण गर्दा कतिवटा विषय क्षेत्रगत समुह गठन गरिएको थियो ?– ७ वटा
३. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार शिक्षाका राष्ट्रिय उद्देश्यहरु कतिवटा छ्न?- १२ वटा
४. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार प्रारम्भिक बालविकास र शिक्षाको उमेर समूह कति बर्ष तोकिएको छ?- ४ बर्ष
५. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार माध्यमिक कक्षा ९-१० को उमेर समुह कति हो?- १३-१४ बर्ष
६.राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार आधारभूत कक्षा (४-५) को उमेर समुह कति तोकिएको छ?- ८-९ बर्ष
७. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार आधारभूत शिक्षा (१-८) का कतिवटा सक्षमता तोकिएको छ?- १२ वटा
८. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार आधारभुत शिक्षा (१-३) को बार्षिक पाठ्यघण्टा र कार्यघण्टा कति तोकिएको छ?– क्रमश २६ ,८३२
९. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार आधारभुत शिक्षा (४-५) को बार्षिक पाठ्यघण्टा र कार्यघण्टा कति तोकिएको छ?- क्रमश ३२, १०२४
१०. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार आधारभुत शिक्षा (६-८) को बार्षिक पाठ्यघण्टा र कार्यघण्टा कति तोकिएको छ?- क्रमश ३२, १०२४
११. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार प्राविधिक तथा ब्यवसायीक शिक्षा तर्फ कतिवटा विषय रहेका छ्न?- ९ वटा (पाठ्यघण्टा – ३२ , बार्षिक कार्यघण्टा -१०२४
१२. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार प्रारम्भिक बालविकास र शिक्षाको अवधी कति हुनेछ?- १बर्ष
१३. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार कति कक्षा सम्मको पाठ्यक्रमको ढाँचा तयार गरिएको छ?- कक्षा १२
१४. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदले स्वीकृतीका लागि नेपाल सरकार समक्ष कहिले पेश गर्यो?- वि.स २०७६ भाद्र १९
१५. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार कति कक्षाको परीक्षा प्रदेश स्तरीय बोर्डले हेर्ने ब्यवस्था छ?- कक्षा १०
१६. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार माध्यमिक शिक्षा कक्षा ११ र १२ मा कक्षा ११ अन्तर्गत कतिवटा विषय ऐच्छिक पहिलो पत्रमा निर्धारण गरिएको छ?- १५ विषय
१७. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार कति कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा संचालन गर्ने छ?- कक्षा ११-१२
१८. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार माध्यमिक शिक्षा कक्षा ९-१० मा साधारण शिक्षा तर्फ पहिलो ऐच्छिक पत्रका लागि कतिवटा विषय निर्धारण गरीएको छ्? – ४२ वटा
१९. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार माध्यमिक शिक्षा कक्षा ९-१० मा कतिवटा ऐच्छिक विषय निर्धारण गरिएको छ?- वटा
२०. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार कति कक्षाको परीक्षा स्थानीय स्तरको परीक्षा समितिबाट हेरिने छ?- कक्षा ८
२१. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार कक्षा ४-५ को स्वास्थ शारीरिक तथा सिर्जनात्मक कला विषयको बार्षिक कार्यघन्टा कति निर्धारण गरिएको छ?- ९६ घन्टा
२२. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार संस्कृत गुरुकुल वेद विधाश्रम शिक्षा कक्षा ६-८ मा संस्कृत भाषालाई कति साप्ताहिक पाठ्री घण्टा छुत्याइएको छ?- ३ घन्टा
२३. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार सिकाइ क्षमता स्तर कति तहको रहेको छ?– ५ तह
२४. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार आधारभूत तहको सिकाइ क्षमता स्तर कति रहेको छ?- ३”तह
२५. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार प्रारम्भिक बालविकास र शिक्षाको बार्षिक समय कति रहेको छ?- ५७६ घन्टा
२६. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार प्रारम्भिक बालविकास र शिक्षा अन्तर्गत आधारभूत सीप सिकाइका क्षेत्र
अन्तर्गत कतिवटा सिपहरु रहेका छ्न? – ६ वटा (बार्षिक समय -३८४ घन्टा )
U२७. राष्ट्रिय पाठ्यक्रम प्रारुप ,२०७६ अनुसार प्रारम्भिक बालविकास र शिक्षा अन्तर्गत विषयगत सीप सिकाइका क्षेत्र अन्तर्गत कतिवटा सिपहरु रहेका छ्न? – ५ वटा (बार्षिक समय -१९२ घन्टा )
२८. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार माध्यमिक शिक्षा ९-१२ लाई कति प्रकारमा वर्गीकरण गरिएको छ?- ३ प्रकार( साधारण , प्राविधिक तथा ब्यवसायीक, परम्परागत)
२९. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ अनुसार आधारभूत शिक्षाको कक्षा १-३ मा मुल्यांकनको लागि कुन पद्धति अवलम्बन गर्ने ब्यवस्था गरिएको छ?- पुर्ण रुपमा निरन्तर मूल्याङ्कन
३०. राष्ट्रिय पाठ्यक्रम प्रारुप,३०७६ अनुसार कक्षा ८ मा कति % भारको आन्तरिक र बाह्य परीक्षाबाट मुल्यांकन गरिने ब्यवस्था छ?- क्रमश :२५% र ७५%

सामाजिक सञ्जाल तिर

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: २०७८ चैत्र १, मंगलबार