FLASH NEWS
  • Loading...

शिक्षक सेवा आयोग तयारी :महत्त्वपूर्ण प्रश्नोत्तर

Post Thumbnail

२. राष्ट्रिय किताबखाना( शिक्षक) ले सेवाबाट अनिवार्य अवकाश हुने शिक्षकले कति अवधि पूरा हुनुअगावै जानकारी गराउनुपर्दछ?- ६ महिना
३. वि.स २०६६ कार्तिक १३ मा स्थापित निकाय कुन हो?- शैक्षिक गुणस्तर केन्द्र
४. शिक्षकको प्रतियोगात्मक परीक्षाको पाठ्यक्रम विकास गर्ने कार्य कुन निकायले गर्दछ?- शिक्षक सेवा आयोग
५. बालअधिकार महासन्धी कहिले पारित भयो?- सन १९९० नोभेम्बर २०
६. ICT ko पूरा रुप के हो?- Information Communication Technology
७. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो?- ब्यवहारको विज्ञान
८. “अनुभव तालिम एवम प्रयोगबाट ब्यवहारको परिवर्तन हुनु नै सिकाइ हो”। यो भनाइ कस्को हो?- Gates
९. मानव वृद्धि भन्नाले के बुझिन्छ?- शारीरिक परिवर्तन
१०. विधालय सामाजिक परीक्षण मापदण्ड कहिले स्वीकृत भएको हो?- वि.स २०७८/०२/२६
११. विधालयमा win-win रणनीति कस्तो रणनीति हो?- सहकार्यमुलक
१२. बि.ब्य.स को सदस्य सचीव को हुने ब्यवस्था छ?- प्रधानाध्यापक
१३. नेपालमा घुम्ती शिक्षक तालिम कार्यक्रमको सुरुवात कहिले देखि भएको हो?- वि.स २०१३
१४. रेडियोबाट दुरशिक्षा पद्धतिमार्फत २०३७ सालमा कुन तालीम सुरुवात गरिएको थियो ?- १५० घन्टे
१५. शिक्षक तालिम नीति कहिले जारी भयो?- वि.स २०६२/०२/२४
१६. गुणस्तरीय शिक्षा के सङ सम्बन्धित छ?- सक्षमता अभिबृदी र उच्चतम प्रतिफल
१७. गुणस्तरीय शिक्षाको आधारभुत तत्व कुन हो?- गुणस्तरीय सिकाइ,स्तरीय शिक्षा,महिला शसक्तीकरण
१८. स्रोत साधनहरुको अधिकतम परिचालन गरि अपेक्षित उदेश्य हासिल गर्ने प्रक्रिया के हो?- ब्यवस्थापन
१९. शैक्षिक ब्यवस्थापनको प्रक्रिया कुन हो?- योजना,संगठन, निर्देशन ,नियन्त्रण
२०. वि.स २००७ सालमा नेपालको साक्षरता % कति थियो ?- २%
२१. बार्षिक कार्ययोजना तयार पार्ने मुख्य जिम्मेवारी कसको हो?- विषय शिक्षक
२२. पाठयोजनाको महत्त्वपूर्ण तत्व कुन हो?- उद्देश्य
२३. शिक्षकको कार्यबिभाजन कुन योजनाले गर्दछ?- समय तालिका
२४. पाठ्यक्रमको शाब्दिक अर्थ के हो?- Race Course
२५. पाठ्यक्रमका तत्वको क्रम कुन हो?- उद्देश्य, बिषयबस्तु, शिक्षण सिकाइ क्रियाकलाप, मुल्यांकन
२६. एक शैक्षिक सत्रभरी कुनै विषयमा शिक्षकले बिद्यार्थीलाई प्रदान गर्ने ज्ञानलाई के भनिन्छ?- पाठ्यास
२७. पाठयपुस्तक विद्यार्थी र शिक्षकको लागि बनाइएको शैक्षिक सामग्री हो।” यो परिभाषा कसको हो?- एल जे लेबिल
२८.आधारभूत शिक्षा पाठ्यक्रम २०७६ ले कक्षा ४-५ मा बार्षिक कति पाठ्यघन्टा पठनपाठन गरिने ब्यवस्था गरेको छ?- ३२ पाठ्यघन्टा
२९. बालकेन्दृत शिक्षाका प्रवर्तक को हुन?- रुसो
३०. कम समयमा धेरै विषयबस्तुको ज्ञान दिन उपयोगी शिक्षण विधी कुन हो?- प्रवचन विधि
३१. कक्षाकोठाको सिकाइ वातावरण संगठन अन्तर्गत के पर्दछ?- समय ब्यवस्थापन
३२. निर्माणात्मक मुल्यांकन को उदेश्य कुन हो?- शिक्षण सिकाइमा सुधार ल्याउनु
३३. परीक्षणमा विस्वसनियता सुनिश्चित हुने परीक्षा भनेर कुनलाई चिनिन्छ?- बस्तुगत परीक्षा
३४. हाल SEE परीक्षामा अवलम्बन गरिएको अक्षराङ्कन पद्धतिमा C ग्रेड्को ब्यख्या कसरी गरिएको छ?- Acceptable.
३५. मुल्यांकन के हो?- योग्यता निर्धारण
३६. भरपर्दो सूचनाका आधारमा गरिने ब्यवस्थित अनुसन्धानलाई के भनिन्छ?- अनुसन्धान
३७. कार्यमुलक अनुसन्धान को मुख्य उद्देश्य के हो?- आफ्नो काममा सुधार ल्याउनु
३८. सर्वप्रथम मामला अध्ययनको प्रयोग कस्ले गरेका हुन?- फ्रेडरिक लि प्ले
३९. कम्प्युटर शब्द कुन भाषाबाट आएको हो?- ल्याटिन भाषा
४० . नेपालमा कम्प्युटर कहिले भित्रीएको थियो ?- वि.स २०२८ जनगणनाको   लागि   
४१. विधालयले IEMIS Software मा कतिवटा Digit को विधालय कोड रहेको छ?- ९ वटा

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७९ भाद्र १५, बुधबार