FLASH NEWS
  • Loading...

शिक्षक सेवा आयोग तयारी : महत्त्वपूर्ण ५० प्रश्नोत्तर

Post Thumbnail

१. प्रथम किराँत राजा यलम्बर थिए भने अन्तिम – गस्ती
२.पहाडको अध्ययन गर्ने शास्त्र – ओरोलोजी
३. नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिज पदार्थ – चुनढुङ्गा
४. १२ हजार फिटभन्दा माथीका धार्मिक क्षेत्र – गोसाइँकुण्ड र मुक्तिक्षेत्र
५. मदन पुरस्कार पाउने पहिलो उपन्यास – मन (लिलाध्वज थापा)
६. Let’s Visit of Nepal पुस्तकको लेखक- आङ साङ सुकी
७. रामायणको पहिलो काण्ड – बालकाण्ड
८. रामायणको अन्तिम काण्ड – उतरकाण्ड
९. भगवान रामको बाबुको नाम- दशरथ
१०. भगवान रामको आमाको नाम- कौशल्यावती
११. दशरथका कति श्रीमती थिए – ३ (कौश्ल्या,कैके,सुमित्रा)
१२. रावणका कति टाउको छ्न- १० वटा
१३. भगवान राम र सिताको बिहे कुन प्रकारको- पराक्रम
१४. भगवान राम र सिताको बिहे कुन काण्डमा भएको – बालकान्ड
१५. शिवको धनुष – पिनाङ्क
१६. हनुमानको गधा – लौहस्तम्भ
१७. भगवान रामको मितको नाम- सुग्रीव
१८. रामचन्द्र १४ बर्ष बनबास गएका थिए त्यो बनको नाम- चित्रकुट
१९. भगवान रामको दिदी- शान्ति
२०. गिद्दको राजा- जटायु
२१. हनुमानको छोराको नाम- मकरध्वज
२२. सन्सारकै सबैभन्दा ठुलो ग्रन्थ- महाभारत
२३. बेदब्यासको पिता– परासर ऋषि
२४. बेदब्यासको वास्तविक नाम – कृष्ण दैपायल
२५. बेदब्यासले रचना गरेका – ४ बेद, १८ पुराण
२६. महाभारत युद्दमा कति जनाले भाग लिएका थिए ?- १८ लाख
२७. १ डिग्री देशान्तरमा कति मिनेट फरक – ४ मिनेट
२८. भुगोलको नंया खोज भएको युग- १८ औ शताब्दी
२९. मानव भुगोलको विकास भएको –१९ औ शताब्दी
३०. सन २०२१ को ” man of the year” घोषीत ब्यक्ति – Allen Musk
३१. निजी तवरबाट स्थापना भएको नेपालको ठुलो पुरस्कार – मदन पुरस्कार
३२. हाल महामारीको रुपमा फैलिदै गरेको ओमीक्रोन सर्वप्रथम कहाँ देखिएको – दक्षिण अफ्रीका (२० नोभेम्बर, २०२१)
३३. नेपाल सरकारले मिल्केडाडा इलामलाई गुराँसको राजधानी घोषणा कहिले गरेको – वि.स २०५५
३४. चिनमा कति प्रकारका गुराँस पाइन्छ्न- ४५०
३५. नेपालमा कति प्रकारका गुराँस पाइन्छ्न- ३२ प्रकारका( सबैभन्दा महत्त्वपूर्ण गुराँस घोटे गुराँस )
३६. मदन पुरस्कार प्राप्त गर्ने पहिलो नाटक – बैकुण्ठ एक्सप्रेस,२०४२, मुकुन्द सेन
३७.२३ औ विश्व कपमा कति देशले भाग लिदैछ्न- ४८ देशले
३८. विश्वकप फुटबलमा गोल गर्ने पहिलो ब्यक्ति – लुसियन लरेन्ट,फ्रान्स
३९. ३ पटक सम्म Best player हुने खेलाडी – पेले (ऊनी फुटबलका जादुगर नामले चिनिन्छ्न)
४०. पेलेको वास्तविक नाम – एडसन आरोन्तोष दी नासिमेन्टो ,देश- ब्राजिल
४१. नेपालले ICC को एकदिवसीय मान्यता कहिले प्राप्त गर्यो- वि.स २०७४ चैत १(२०१८ मार्च १५)
४२. क्रीकेटमा एउटा् batsman कति तरिकाले out हुन्छ- १० तरीकाले
४३. करण डे कहिले मनाइन्छ१४ फेब्रुअरी
४४. नेपालले पहिलोपटक क्रीकेट कुन देशसङ खेलेको- नेदरल्यान्ड (२०१८ अगस्ट १ र ३)
४५. नेपाल भलिबल संघको स्थापनावि.स २०३०
४६.नेपालको बनारस – रिडि पाल्पा
४७. चिमला भञ्ज्याङ् कहाँ पर्दछहुम्ला
४८. किविको देश भनेरन्युजिल्यान्ड (अन्टार्टिका)
४९. अफ्रीकाको मृत मुटुचाड
५०.विश्व मा जम्मा राष्ट्र – १९५

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७९ भाद्र १६, बिहिबार