FLASH NEWS
  • Loading...

शिक्षक सेवा आयोग तयारी महत्त्वपूर्ण सामग्री

Post Thumbnail

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री

१. मनोविज्ञान कुन शास्त्रबाट विकसित शाखा हो ? – दर्शनशास्त्र                                                         २.  राष्ट्रिय किताबखाना( शिक्षक) ले सेवाबाट अनिवार्य अवकाश हुने शिक्षकले कति अवधि पूरा हुनुअगावै जानकारी गराउनुपर्दछ?- ६ महिना
३. वि.स २०६६ कार्तिक १३ मा स्थापित निकाय कुन हो?- शैक्षिक गुणस्तर केन्द्र
४. शिक्षकको प्रतियोगात्मक परीक्षाको पाठ्यक्रम विकास गर्ने कार्य कुन निकायले गर्दछ?- शिक्षक सेवा आयोग
५. बालअधिकार महासन्धी कहिले पारित भयो?- सन १९९० नोभेम्बर २०
६. ICT ko पूरा रुप के हो?- Information Communication Technology
७. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो?- ब्यवहारको विज्ञान
८. “अनुभव तालिम एवम प्रयोगबाट ब्यवहारको परिवर्तन हुनु नै सिकाइ हो”। यो भनाइ कस्को हो?- Gates
९. मानव वृद्धि भन्नाले के बुझिन्छ?- शारीरिक परिवर्तन
१०. विधालय सामाजिक परीक्षण मापदण्ड कहिले स्वीकृत भएको हो?- वि.स २०७८/०२/२६
११. विधालयमा win-win रणनीति कस्तो रणनीति हो?- सहकार्यमुलक
१२. बि.ब्य.स को सदस्य सचीव को हुने ब्यवस्था छ?- प्रधानाध्यापक
१३. नेपालमा घुम्ती शिक्षक तालिम कार्यक्रमको सुरुवात कहिले देखि भएको हो?- वि.स २०१३
१४. रेडियोबाट दुरशिक्षा पद्धतिमार्फत २०३७ सालमा कुन तालीम सुरुवात गरिएको थियो ?- १५० घन्टे
१५. शिक्षक तालिम नीति कहिले जारी भयो?- वि.स २०६२/०२/२४
१६. गुणस्तरीय शिक्षा के सङ सम्बन्धित छ?- सक्षमता अभिबृदी र उच्चतम प्रतिफल
१७. गुणस्तरीय शिक्षाको आधारभुत तत्व कुन हो?- गुणस्तरीय सिकाइ,स्तरीय शिक्षा,महिला शसक्तीकरण
१८. स्रोत साधनहरुको अधिकतम परिचालन गरि अपेक्षित उदेश्य हासिल गर्ने प्रक्रिया के हो?- ब्यवस्थापन
१९. शैक्षिक ब्यवस्थापनको प्रक्रिया कुन हो?- योजना,संगठन, निर्देशन ,नियन्त्रण
२०. वि.स २००७ सालमा नेपालको साक्षरता % कति थियो ?- २%
२१. बार्षिक कार्ययोजना तयार पार्ने मुख्य जिम्मेवारी कसको हो?- विषय शिक्षक
२२. पाठयोजनाको महत्त्वपूर्ण तत्व कुन हो?- उद्देश्य
२३. शिक्षकको कार्यबिभाजन कुन योजनाले गर्दछ?- समय तालिका
२४. पाठ्यक्रमको शाब्दिक अर्थ के हो?- Race Course
२५. पाठ्यक्रमका तत्वको क्रम कुन हो?- उद्देश्य, बिषयबस्तु, शिक्षण सिकाइ क्रियाकलाप, मुल्यांकन
२६. एक शैक्षिक सत्रभरी कुनै विषयमा शिक्षकले बिद्यार्थीलाई प्रदान गर्ने ज्ञानलाई के भनिन्छ?- पाठ्यास
२७. पाठयपुस्तक विद्यार्थी र शिक्षकको लागि बनाइएको शैक्षिक सामग्री हो।” यो परिभाषा कसको हो?- एल जे लेबिल
२८.आधारभूत शिक्षा पाठ्यक्रम २०७६ ले कक्षा ४-५ मा बार्षिक कति पाठ्यघन्टा पठनपाठन गरिने ब्यवस्था गरेको छ?- ३२ पाठ्यघन्टा
२९. बालकेन्दृत शिक्षाका प्रवर्तक को हुन?- रुसो
३०. कम समयमा धेरै विषयबस्तुको ज्ञान दिन उपयोगी शिक्षण विधी कुन हो?- प्रवचन विधि
३१. कक्षाकोठाको सिकाइ वातावरण संगठन अन्तर्गत के पर्दछ?- समय ब्यवस्थापन
३२. निर्माणात्मक मुल्यांकन को उदेश्य कुन हो?- शिक्षण सिकाइमा सुधार ल्याउनु
३३. परीक्षणमा विस्वसनियता सुनिश्चित हुने परीक्षा भनेर कुनलाई चिनिन्छ?- बस्तुगत परीक्षा
३४. हाल SEE परीक्षामा अवलम्बन गरिएको अक्षराङ्कन पद्धतिमा C ग्रेड्को ब्यख्या कसरी गरिएको छ?- Acceptable.
३५. मुल्यांकन के हो?- योग्यता निर्धारण
३६. भरपर्दो सूचनाका आधारमा गरिने ब्यवस्थित अनुसन्धानलाई के भनिन्छ?- अनुसन्धान
३७. कार्यमुलक अनुसन्धान को मुख्य उद्देश्य के हो?- आफ्नो काममा सुधार ल्याउनु
३८. सर्वप्रथम मामला अध्ययनको प्रयोग कस्ले गरेका हुन?- फ्रेडरिक लि प्ले
३९. कम्प्युटर शब्द कुन भाषाबाट आएको हो?- ल्याटिन भाषा
४० . नेपालमा कम्प्युटर कहिले भित्रीएको थियो ?- वि.स २०२८ जनगणनाको   लागि   
४१. विधालयले IEMIS Software मा कतिवटा Digit को विधालय कोड रहेको छ?– ९ वटा

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७९ भाद्र १८, शनिबार