FLASH NEWS
  • Loading...

TSC/PSC तयारी ; महत्त्वपूर्ण प्रश्नोत्तर

Post Thumbnail

लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारीको लागि

लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारीको लागि

नेपालमा कमैया प्रथाको अन्त्य कहिले भय?- वि.स २०५७ साउन २ 

सामाजिक सञ्जाल तिर

तल्कालिन प्र.म गिरिजाप्रसाद कोइराला 

२. नेपालमा कमलरी प्रथाको अन्त्य कहिले भयो ?- वि.स २०७०/साउन/ ०३ गते 

मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी 

३. पहिलो कमलरी मुक्त जिल्ला कुन हो?- दाङ

४. नेपालमा दास प्रथाको अन्त्य कहिले भयो ?- वि.स १९८१ बैशाख १ गते(प्र.म चन्द्रशमशेरको पालामा )

५. विश्वमा दासप्रथा अन्त्य गर्ने पहिलो राष्ट्र कुन हो?- डेनमार्क 

६. नेपालमा सति प्रथाको अन्त्य कहिले भय?- वि.स १९७७ असार २५(प्र.म चन्द्रशमशेर)

७. नेपाल सरकारले छाउपडी प्रथालाई कहिले कु-प्रथा भनेर घोषणा गरेको हो?- वि.स २०६३ बैशाख २६

८. छुवाछूत अन्त्य घोषणा कसले गरेका थिए?- वि.स २०२० भाद्र १ गते राजा महेन्द्रले

९. नेपाल सरकारले छुवाछूत मुक्त राष्ट्र घोषणा कहिले गरेको हो?- वि.स २०६३ जेठ २१

१०. नेपालमा छुवाछूत दिवस कहिले मनाइन्छ?- हरेक बर्ष जेठ २१ 

११. देउकी प्रथा नेपालको कुन ठाँउमा ब्याप्त छ?- सुदुरपश्चिम 

१२. देउकी चढाउने मन्दिर कुन हो?-मेलौली मन्दिर ,बैतडी 

१३. डङुवा प्रथा नेपालको कुन जातिमा प्रचलित छ?-राजबँशी

१४. राजबँशीले मन्न्ने मुख्य चाड कुन हो?- सिरुवा पर्व

१४. कोचे जाति भनेर कसलाई चिनिन्छ?- राजबँशी

१५. नेपालमा हलिया प्रथाको अन्त्य कहिले भयो ?- वि.स २०६५ भाद्र २१ (प्र.म पुष्पकमल दाहाल)

१६. नेपालमा हाल कतिवटा जातजाति रहेका छ्न?- १२५ जाति 

१७. विश्वका सम्पदा संरक्षण गर्ने निकाय कुन हो?- UNESCO (यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा छ)

१८. UNESCO को स्थापना कहिले भएको थियो ?- १६ नोभेम्बर १९४५

१९. सम्पदा कति प्रकारका छ्न?- २ प्रकार (भौतिक र अभौतीक)

२०. नेपालमा सम्पदा संरक्षण गर्ने निकाय कुन हो?- पुरातत्त्व विभाग ,स्थापना वि.स २००९

२१. सन २०२१ को प्रतिवेदन अनुसार कति राष्ट्रका कति सम्पदा विश्व सम्पदा सूचीमा सुचिकृत छ।?- १६७ राष्ट्र का ११५४ वटा सम्पदा जसअन्तर्गत ( सास्कृतीक सम्पदा -८९७, प्राकृतिक सम्पदा २१८, मिश्रीत सम्पदा- ३९) गरि जम्मा -११५४

२२. नेपालका कति वटा सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छ्न?- १०

२३. विश्व सम्पदा सूचिमा सूचीकृत १० सम्पदा मध्ये कति वटा सास्कृतिक सम्पदा र कति प्राकृतिक सम्पदा छ्न?- ८ र २

२४. चितवन राष्ट्रिय निकुञ्जलाई कहिले विश्वसम्पदा सूचीमा सूचीकृत गरियो?- सन १९८४

२५. पशुपतिनाथ क्षेत्र कहिले विश्व सम्पदा सूचीमा सूचीकृत भयो ?- सन १९७९

२६. सबैभन्दा पछि विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको सम्पदा कुन हो?- लुम्बिनी क्षेत्र सन १९९७ मा

२७. बौद्धनाथमा रहेको बौद्द स्तूप कति मि अग्लो छ?- ३६ मि

२८. चागुनारायण मन्दिर कहाँ पर्छ?- भक्तपुर

२९. नेपालमा अमाली प्रथाको अन्त्य कस्ले गरेका हुन?- चन्द्रशमशेर

३०. खुला प्रथा कहाँ प्रचलित छ?- कर्णाली प्रदेशको डोल्पाको शेरमी गाउँमा 

३१. प्रथम किराँत राजा यलम्बर थिए भने अन्तिम – गस्ती

३२.पहाडको अध्ययन गर्ने शास्त्र – ओरोलोजी

३३. नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिज पदार्थ – चुनढुङ्गा

३४. १२ हजार फिटभन्दा माथीका धार्मिक क्षेत्र – गोसाइँकुण्ड र मुक्तिक्षेत्र

३५. मदन पुरस्कार पाउने पहिलो उपन्यास – मन (लिलाध्वज थापा)

३६. Let’s Visit of Nepal पुस्तकको लेखक- आङ साङ सुकी

३७. रामायणको पहिलो काण्ड – बालकाण्ड

३८. रामायणको अन्तिम काण्ड – उतरकाण्ड

३९. भगवान रामको बाबुको नाम- दशरथ 

४०. भगवान रामको आमाको नाम- कौशल्यावती

४१. दशरथका कति श्रीमती थिए – ३ (कौश्ल्या,कैके,सुमित्रा)

४२. रावणका कति टाउको छ्न- १० वटा

४३. भगवान राम र सिताको बिहे कुन प्रकारको- पराक्रम 

४४. भगवान राम र सिताको बिहे कुन काण्डमा भएको – बालकान्ड

४५. शिवको धनुष – पिनाङ्क

४६. हनुमानको गधा – लौहस्तम्भ

४७. भगवान रामको मितको नाम- सुग्रीव

४८. रामचन्द्र १४ बर्ष बनबास गएका थिए त्यो बनको नाम- चित्रकुट

४९. भगवान रामको दिदी- शान्ति 

५०. गिद्दको राजा- जटायु

५१. हनुमानको छोराको नाम- मकरध्वज

५२. सन्सारकै सबैभन्दा ठुलो ग्रन्थ- महाभारत 

५३. बेदब्यासको पिता- परासर ऋषि 

५४. बेदब्यासको वास्तविक नाम – कृष्ण दैपायल

५५. बेदब्यासले रचना गरेका – ४ बेद, १८ पुराण   

प्रकाशित मिति: २०७९ कार्तिक १६, बुधबार