FLASH NEWS
  • Loading...

मावि तहको सामान्य परीक्षामा आधा परिक्षार्थी पास

Post Thumbnail

रामेछाप । शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदका लागि आयोगले लिएको सामान्य परीक्षामा करिब आधा परीक्षार्थी (५१.१५)% मात्र उत्तीर्ण भएका छन् ।

सामाजिक सञ्जाल तिर

आयोगले ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् ।

आयोगले चैत १८ गते सञ्चालन गरेको सामान्य तर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागी भएका थिए ।

प्रकाशित मिति: २०८० बैशाख ३, आईतबार