FLASH NEWS
  • Loading...

यो वर्ष ४३ सय बढी शिक्षक दरबन्दी रिक्त हुने, कुन तहको कति ?

यो वर्ष ४३ सय बढी शिक्षक दरबन्दी रिक्त हुने, कुन तहको कति ?

यो वर्ष ४३ सय बढी शिक्षक दरबन्दी रिक्त हुने, कुन तहको कति ?

सामाजिक सञ्जाल तिर

काठमाडौं : शिक्षक सेवा आयोग नेपालले आज ( बुधवार ) विद्यालयका तीनै तहमा यो वर्ष रिक्त हुने शिक्षक दरबन्दीको विवरण सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको विवरणमा माध्यमिक तहका ४०२, निम्नमाध्यमिक तहका ७४४ र प्राथमिक तहका ३१७९ गरि कुल ४३२५ दरबन्दी रिक्त रहने छन ।

यो विवर २०८० चैत मसान्तसम्मको रहेको यसै विवरण अनुसार आर्थिक वर्ष २०८०/०८१ को शिक्षक पदपूर्तिको विज्ञापन खोलिनेछ ।

रिक्त हुने दरबन्दीको विस्तृत विवरण आयोगको वेबसाईट (www.tsc.gov.np) मा गएर हेर्न सकिनेछ l

प्रकाशित मिति: २०८० मंसिर ६, बुधबार