FLASH NEWS
  • Loading...

आयोगद्वारा निमावि नेपालीको नतिजा सार्वजनिक

आयोगद्वारा निमावि नेपालीको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वनजिक गरेको छ ।

सामाजिक सञ्जाल तिर

खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार